मादी गाउँपालिकाको बजेट ८८ करोड ८२ लाख (पूर्णपाठसहित)

पाेखरा | असार ११, २०८०

मादी गाउँपालिकाको बजेट ८८ करोड ८२ लाख (पूर्णपाठसहित)

पोखरा:    कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि ८८ करोड ८२ लाख ४ हजार रुपैयाँको बजेट ल्याएको छ । 


मादी गाउँपालिकाकी उपाध्यक्ष कल्पना गुरुङले १३ औं गाउँ सभामा चालुतर्फ ६१ करोड ८७ लाख रुपैयाँ र पुँजीगतर्फ २६ करोड ९४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।


गाउँपालिकाले पूर्वाधार विकासतर्फ १७ करोड ४१ लाख १५ हजार, आर्थिक विकासतर्फ ६ करोड ३० लाख ५८ हजार, सामाजिक विकासतर्फ ४९ करोड ९९ लाख १५ हजार,  वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ १ लाख २७ लाख ९५ हजार, सुशासन तथा संस्थागत विकासतर्फ १३ करोड ८३ लाख २१ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

 

गाउँपालिकाले कृषि, पर्यटन, घरेलु, उद्योग, लघु उद्यम, सडक भवन तथा, अन्य संरचना निर्माणमा गुणस्तरीय भौतिक पूर्वाधारलाई प्राथमिकता दिएको छ । 

 

(पूर्णपाठ) 

काठमाडाैं: नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार कार्यतालिका सा...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ ।   पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन...

थप पढ्नुहोस्

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।   कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मो...

थप पढ्नुहोस्